अभिनेत्री वर्षा राउत र सन्जोग कोइरालाको विवाह सम्पन्न, हेर्नुहोस बेहुलिमा यस्ति देखिइन् वर्षा राउत (तस्बिर सहित)

काठमाडौँ – अभिनेत्री वर्षा राउत बिहिबार अभिनेता सन्जोग कोइरालासंग विवाह बन्धनमा बाधिएकी छिन् । लामो समय देखि प्रेम सम्बन्धमा रहेको यस जोडीले माघ २८ गते इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्टमा यि दुईको परिवारको मात्र उपस्थित रहेको थियो ।वर्षा र संजोगले प्रेमीहरुको विशेष दिन मानिएको भ्यालेन्टाइन डेका दिन आज बिबाह बन्धनमा बाधिएका छन् ।

नेपाली चलचित्र जगतमा यो जोडीलाई निकै मनपराइएको छ । यि दुईले फाल्गुन ३ गते काठमाडौँमा भब्य पार्टीको आयोजना गरेका छन् ।बेहुलिमा सजिएकी वर्षा सारै सुन्दर देखिएकी छिन्। हेर्नुहोस् तस्बिरमा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*