कलेज गएकी छोरी काठमाण्डौंबाट बेपत्ता सबैले सेयर गरी खोज्न सहयोग गरौँ

काठमाण्डौं, तारकेश्वर पैयाटारकी मनिषा विष्ठ आज बिहान देखि बेपत्ता भएको उनको बुवा गोविन्द विष्ठले बताए । आज बिहानै घरबाट कलेज जाने भनी गएकी छोरी मनिषा दिउँसो सम्म घर नआउँदा कलेजमा समपर्क गरेको तर उनी कलेजमा नगएको नगई बेपता भएको बुवा गोविन्द विष्ठले तारकेश्वर आवजलाई बताए । १७ वर्षिया मनिषा पृथ्वी नारायण मा.वि. तारकेश्वर–५ मा कक्षा ११ मा अध्ययन गर्थिन । मनिषाको कुनै जानकारी नआएपछि बुवा गोविन्द विष्ठले महानगरीय प्रहरी वृत्त बालाजुमा खोजविनको लागि निवेदन दिएका छन् ।
भेट्नु हुने महानुभाबले नजिकैकाे प्रहरीमा खबर गर्दिनु हाेला

सम्पर्क :9803555203 9860257251

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*