कृष्ण गन्धर्वको पुरानो गीत “रेलको ढोका बनले”

कृष्ण गन्धर्व एक चर्चित सर्जक गायक तथा सारङ्गी बाधक हुनुहुन्छ रेडियो नेपाल मा गीत गाएर उहाँ ले आफ्नो छुट्टै पहिचान बनाउन सफल एक प्रतिभाशाली कलाकार मा पर्नु हुन्छ ।

उहाँले सिर्जना गरेका गीत अजै पनि दर्शक श्रोताको मनमा उतिनै बसेका छन । “रेलको ढोका बन” नामक यो गीतले निकै चर्चा कमाएको थियो उहाकै लय शब्द तथा स्वरमा रहेको सो गितको ।
कभर भिडियो बनाएका छन पछिल्लो समयका चरचित गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइली ले ।

संघर्षको अर्को पाटो सफलता भनिन्छ। लोकसंगीत क्षेत्रमा लगभग डेढ दसक उच्च उर्जाशिल समय खर्चिएर सोही क्षेत्रमा सक्रियता प्रदर्शन गर्दै आफ्नो प्रतिभाको अडानलाई पारदर्शी बाटो दिदै निरन्तर अगाडि बढेका हेमन्तका अनगिन्ती गाथाहरु छन्।
परिवर्तित समयलाई पछ्याउँदै दिनरात मेहनत गर्दै संगीतमै भविस्य तय गरि अनुशासित कलाकारको पोसाक लागाउदै आफ्नो पहिचान बनाउदै आएका उनले दर्जनौं गितहरु सृजना गरेका छन्। जस मध्य भाग्यमानी बोलको गितले हजारौं दर्सकको मन जित्न सफल पनि भयो।यति बेला पनि उनले दर्जनौं कभर भिडियो बनाएका छन र दर्शक श्रोताे निकै रुचाएका कलाकार पनि हुनसो भिडियो कभर आफ्नै च्यानल बाट सार्वजनिक गरेका छन ।
रेलको ढोका बनको कभर भिडियो हेरौं –

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*