घिउ लगाएर याैन सम्पर्क गर्दा हुने रहेछ यस्तो अचम्मको फाइदाहरु…

यसै पनि घिउको धेरै फाइद हुने गर्दछ । तर यदी कुरा सम्भोगको छ भने घिउको अझै नै महत्वपुर्ण फाइदाहरु रहेका छ्न ।

आउनुहोस जानौ के के फाइदाहरु हुन्छन त :

१) यदी तपाईंले सुद्धा गाउको घिउ लागाएर सम्भोग गर्नुभयो भने तपाईंको पट्नरको योनी कहिले खुकुलो हुँदैन ।

२) तपाईं रेगुलर घिउ खाने गर्नु भएको छ भने तपाईं धेरै समय सम पनि जवान देख्न सक्नु हुनेछ ।

३) जो ब्यक्ती घिउ लगएर सम्भोग गर्छ , त्यस ब्यक्तीलाई सम्भोग पछी कुनै प्रकारको इन्फेक्सन हुने डर हुँदैन ।

४) सम्भोगको समय घिउ लगाउँए हो भने लिङ्ग मजबुत हुने गर्दछ र लामो समय सम्म सम्भोगको आनन्द लिन सक्नु हुनेछ ।

५) यदी घिउ लागाएर सम्भोग गर्ने हो भने अनान्द २ गुणाले बड्ने बताइएको छ ।

के याैन सम्पर्क गर्दा २ मिनेट पनी टिक्न सक्नुहुन्न ? टेन्सन नलिनुहोस यो एक चोटि पढ्नुहोस् {घरेलु बिधीसहित}

यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् ।

यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ । तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ । यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् ।

तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन ।

आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ ।

ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ । त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ ।

ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।

महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ ।

अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ ।

अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.

*