टाउको दुख्छ ? तपाईको घरमै छ टाउको दुखेको औषधि, हेर्नुस यो भिडियो!

घाटी भन्दा माथीको भागलाई टाउको भनिन्छ । मानिसहरुलाई कहिले काही समान्य टाउको दुख्नु स्वाभबिक कुरा हो । तर केहि मानिसहरुलाई धेरै नै टाउको दुख्ने हुन्छ । उनिहरुलाई टाउको दुख्ने रोगले सताइरहेको हुन्छ ।

मानिसहरुको सम्बेधनशिल अङ्गहरु मध्य टाउको पनि हो । टाउकोमा मानिसको महत्वपुर्ण अङ्गहरु हुने गर्दछ । जस्तै आखा, नाक, मुख आदी । धेरै जसो मानिसहरु को टाउको दुख्ने समस्या हुने गर्दछ ।

कतीपय मानिसहरु त टाउकोको दुखाइ सहनै नसकेर अस्पताल जने वा दुखाइ कम गर्ने औषधी खाएर बचिरहेको अवस्था छ । टाउको दुख्नुमा बिभिन्न भित्री तथा बहिरी कारणले महत्वापुर्ण भूमिका खलेको हुन्छ । तर अब तपाइले घरमै बसी बसी आफै टाउको दुखेको उपचार गर्न सक्नु हुने छ ।

हेर्नुस भिडियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*