डान्स गर्ने अदभुद कला जसले सबैलाई चकित पर्नेछ हेरेर नहासी बस्न सकिन्न (भिडीयो)

कसैकसैमा अद्भुद क्षमता रहेको हुन्छ र उनीहरुले सानै उमेर देखि नै आफ्नो विचित्रको प्रतिभा देखाउन थाल्छन् ।

आफ्नो शरीरले नसके पनि एक अपंगता भएको यी युवकले यसरी नृत्य गरे त्यो हेरेर तपाँइको होस् उड्नेछ ।

बाजाको तालमा आफ्नो सुरमा आफ्नो नृत्य देखाएका यी जोडिको निकै राम्रो नृत्य गरेका छन् ।

उमेर र शारिरिक बनावटले प्रतिभालाई केहि पनि गर्न सक्दैन भनेर नै यो नृत्य हेरेपछि लाग्ने गर्दछ ।

नृत्य मात्रै होइन शारीरीक दुर्वलता हुदाँहुदै पनि अप्ठायारा स्टन्टहरु देखाएर यी युवाले सबैलाई चकित पारेका छन् ।

उक्त नृत्य हेरेर तपाँइ पेट मिचि मिचि हाँस्नु हुनेछ । भिडियो हेरौं ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*