धनी हुने व्यक्तिको यस्तो हुन्छ हातका रेखा : थाहा पाई राखौं

धनी हुने सबैको चाहना हुन्छ । हस्त रेखा बिज्ञान ले मानिस को सबै कुरा हात को रेखा ले निर्धारन गर्ने बताउछ । यस्ता हस्त रेखा हुने मानिस हरु धनी प्रभिधी का हुन्छन्:

१) जौ को चिन्ह जस्तो हस्त रेखा भएको मानिस हरु धनी र सुखी हुने गर्दछन्,

२) सन्ख को चिन्ह , सन्ख को चिन्ह हुनु निकै राम्रो मानिन्छ , यस्त चिन्ह हुने मानिस हरु बुद्धिमान हुने बताइन्छ । यस्ता ब्यतिले सरकारी उच्च पदस्त पद प्रप्त गर्ने सम्भावना हुन्छ र बैदेशिक रोजगार पनि राम्रो हुने बताइन्छ ।

३) सुर्यपर्बत्- हातको अनामिका औंलाको फेदमा सुर्यपर्बत हुन्छ । सुर्यको सम्भन्ध राजनितिक र सरकारी उच्च क्षेत्र सँग मानिन्छ । सुर्य रेखा सफ्फl छन भने तेस्त ब्यक्ती सरकारी उच्छ पदमा पुग्छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*