निवस्त्र घरको काम गर्ने कर्मचारी खोज्दै युरोपका देश, एक घण्टाको ७ हजार तलब

एजेन्सी, विश्वको यस्ता ठाउँहरु छन्, जहाँ अचम्मका रोजगारको अवसरहरु दिइन्छन् । यस्तै अनौठो सर्त अनुसार कर्मचारीको माग गर्दैछन् युरोपका देशहरु । उनीको घरमा सरसफाइ गर्ने युवायुवतीले निवस्त्र काम गर्नु पर्ने उनीहरुको सर्त रहेको छ । कतिपय कम्पनिहरुले समेत निवस्त्र काम गर्ने कर्मचारीको माग गर्ने गरेका छन् ।

गत वर्षको तुलनामा घरधनिहरुले समेत स्वभाव परिवर्तन गर्न थालेका छन् । विगतका वर्षहरुमा पातला युवायुवतीले घरको काम गर्ने गर्थे भने अहिलेका घरधनिहरुले मोटाघाटा युवायुवतीको माग गर्न थालेका छन् । घरधनिहरुले यस्ता कर्मचारीहरुलाई एक घण्टाको ४ हजार देखि ७ हजार सम्म तलब दिन तयार भएका छन् । पुरुष घरधनिले महिला कर्मचारीको माग गरेको पाइएको छ भने महिलाले घरधनिले पुरुष कर्मचारीको माग गर्ने गरेको पाइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*