पुरुषकै कारण यसरी हुन्छ महिलाको पाठेघरमा क्यान्सर (भिडीयो)

महिलालाई बिसेस हुने क्यन्सर भनेको पाठेघरको क्यन्सर हो। पठेघरमा कोशाडुको असमान्य बिकास र बृधी हुनुनै गर्भाषाय गृवा हुने प्रमुख कारण हो ।

धेरै सारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा सन्क्रमन हुने र हुमन पापिलो नामक किटनुले पठेघरको मुखमा रहेका कोसिकाहरुमा सन्क्रमन गर्ने र तेस्लाई अनियन्त्रीत तरिकाले बडाउने चिकित्शकहरुको भनइ छ ।

यस प्रकार का ब्यक्ती हरु मा पठेघर को क्यान्सर हुने बडी सम्भवान देखिन्छ । धेरै बच्चा भएका र सनै उमेरमा विवाह भएकाहरुलाई पनि यो रोग हुने देखिन्छ । तेसै गरी सारीरिक सम्पर्कमा रहेक वा प्रजानन् क्षमता भएका जो सुकैलाई पनि यो रोग लाग्न सक्छ ।

बिशेष गरी ३० देखी ६० बर्ष उमेर भएका महिलाहरुमा यो रोग देखा पर्ने गर्दछ । योन ब्यवशायमा रहेक पुरुषहरु को सम्पर्क ले पनि यो रोग लाग्न सक्छ ।

जड, रक्सी, चुरोट्, खैनि, तम्वाखु खाने महिलामा पनि यो रोग देख्न्न्न सकिन्छ । पठेघर को मुख को क्यासर ब्यक्ती पिछे फरक हुन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*