प्रतिभा देखाउने बाहाना मा प्रबिधी को चराम दुरुपायोग्, बढदो घिन लाग्दा भिडीयो को अपलोड ब्यापक (भिडीयो)

हरेक मान्छेहरुमा एक किसिमको प्रतिभा रहेको हुन्छ । कसैकसैमा अद्भुद क्षमता रहेको हुन्छ र उनीहरुले सानै उमेर देखि नै आफ्नो विचित्रको प्रतिभा देखाउन थाल्छन् ।

उनको यो प्रतिभा विरलै मानिसहरुसंग हुन् । यो भिडियो हेरेर तपाँइले निकै मनोरञ्जन गर्न सक्नु हुन्छ ।

शारिरिक बनावट र शरिर प्रर्दशनी गर्दै एक युवतीले यस भिडियोमा निकै राम्रो नृत्य गरेकी छन् ।

उमेर र शारिरिक बनावटले प्रतिभालाई केहि पनि गर्न सक्दैन भनेर नै यो नृत्य हेरेपछि लाग्ने गर्दछ ।

तर आँफुसंग प्रतिभा छ भन्दैमा समाजको ख्यालै नगरी जथाभावी भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्न त भएननी । भिडियो हेरौं

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*