बासी रोटी फाल्दै हुनुहुन्छ ? फाल्ने होइन खानुहोस् हुन्छन यि रोग निको

बासी खानेकुरा भन्ने बित्तिकै फोहोर हुन्छ भन्ने मानसिकता आइहाल्छ,तर सबै बासी खाना फोहोर नभइ औषधी पनि हुन्छन ।

यस्तै बासी रोटीले कैयौं रोग निदानको लागि औषधीको काम गर्छ ।
कुन–कुन रोग वा समस्यामा उपयोगी छ बासी रोटी ?

तनाव

यदि तपाइँको पेट खराब भइरहन्छ भने तपाइँ प्राय तनावबाट पीडित हुनुहुन्छ ।

दुध र बासी रोटीको सेवनले तनाव घटाउनुका साथै पेटसँग सम्बन्धित हरेक किसिमका समस्या ठिक गर्न मद्दत गर्दछ ।

सुगर

जुन व्यक्ति बिहान दुधसँग बासी रोटी खाएर काममा निस्कन्छ, उसको रगतमा सुगरको मात्रा नियन्त्रणमा रहन्छ ।

उच्च रक्तचाप

यदि तपाइँ उच्च रक्तचाप वा ब्लडप्रेसरबाट पीडित हुनुहुन्छ भने बासी रोटी खानु धेरै फाइदादायक हुन्छ ।

यसका लागि बिहान सबेरै चिसो दुधसँग बासी रोटी खानुपर्ने हुन्छ । यसो गर्नाले बढेको रक्तचाप सन्तुलनमा ल्याउन सहयोग गर्छ ।

ग्यास्ट्रिक

लामो समयसम्म भोको बस्नाले कहिलेकाहीं पेटमा ग्याँस वा एसिडिटी बढ्न गर्इ समस्या झेल्नुपर्ने हुन्छ ।

त्यही एसिडिटीकै कारण तनाव एवं सुगर जस्ता रोगको सामना गर्नुपर्ने अवस्था पनि आउँछ ।

त्यसैले यदि तपाइँ बिहान बासी रोटी दुधसँग खाने गर्नुहुन्छ भने ग्यास्ट्रिकको समस्या त हट्छ नै, साथसाथै सुगर पनि नियन्त्रण गर्दछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*