माघ ३ गते दुबई जाने तयारिमा रहेका रमेशलाई पुष २२ गते यस्तो बज्रपात पर्योकी उनि कहिँ जान नसक्ने भए…

काठमान्डौ , युटुब्लाई साँघुरो मिडीयाको रुपमा हेरीदै आएपनी धेरैको जीवन यही को साहारामा बँचेको छ । कति को जीवन बन्यो कतिलाई उपचार गर्नका निमीत्त धेरै सहयोग उठ्यो । त्यतीकैमा एक उदाहरण हुन कृष्ण ओली जस्लाई लाखौ सहयोगीहरुले सहयोग गरि धेरै आर्थिक सहयोग उठेको छ । त्यस्तै बेदना भएका पाँच्थरका रमेश बेघा आर्थिक सहयोगको अपेक्षामा दिन काट्दै छन् ।माघ तिन गते दुबई जाने तयारिमा रहेका उनलाई पुष २२ गते नै यस्तो बज्रपात पर्यो की उनि कहिँ जान नसक्ने भए ।एउटा खाट नै उनको लागि ससार साबित बन्यो ।

जति अबेर उन्को सहयोग जुटाउनमा हुन्छ त्यतिनै नजिक मृत्यु आईरहेको छ ।बिधुततीय तार चेक गर्ने क्रममा बिजुलिको पोलबाट करेन्ट लाग्दा भुईमा खसेका हुन रमेश । उनको शरीर अङ्ग भङ्ग नभएपनी शरीर लास शरि काम नदिने भएको छ । उनको कम्बर मुनिको कुनै भाग चल्दैन । उन्लाई दिशा पिसाब आएकोपनी चाल हुँदैन । डाक्टरको अनुसार चाँडै उपचारकालागि १४(१५ लाख जुटे खुट्टा बचाउन सकिन्छ नत्र काट्नु पर्ने हुन्छ । उनले कृष्ण को भिडियो हेरेर दुबई गए पछी आर्थिक सहयोग गणर सोच समेत बनाएका थिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*