मिनिल्यान्डले सहिदहरुकाे सम्झनामा कविता बाचन गर्यो

माघ १६ बुधबार/रबिन्द्र बराल,मोरङ्गको रंगेली मा रहेको मिनिल्याण्ड इङलिस बोर्डिङ स्कुल ले सहिद दिवसको अवसरमा सहिद हरु काे तस्बिरमा फुल माला अर्पण ले अर्पण गर्नु काे साथै बिधालय मा अध्यनरत छात्र छात्रा हरु ले सम्पुर्ण ज्ञात तथा अज्ञात सहिदहरुलाई समर्पण गर्दै कविता वाचन समेत गरेका थिए ।

उक्त कार्यक्रममा विद्यार्थीहरु ले कबिता वाचन गरेर मनाेरञ्न समेत गराएका थियो । अमुल थापा, विवेक साह, सोनाली सोनी, सुमन झा, आकाङ्क्षा दास, सलिना दाहाल, अभिषेक भण्डारी, सामना ओझा, राहुल सिंह र ऋषव रायले कविता सुनाएका थिए । कार्यक्रममा बिधालय का शिक्षक शिक्षिका हरु काे समेत सहभागी रहेको थियोे । कबिता बाचनमा सामना ओझाको कविता उत्कृष्ट समेत रहेको भन्दै सम्मान गरिएकाे बिधालय का प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*