यी युवतीको हात चल्छन् पुरुषको कपालमा, कमाउँछिन् लाखौं रुपैयाँ (भिडियो)

काठमाडौं । मानिसलाई जीविकोपार्जनका लागि पैसा आवश्यक पर्छ । पैसा कमाउने धेरै तरिका र कला पनि मानिसले नै जानेको हुन्छ । मानिसले कर्म गर्नुपर्छ, आफूले गर्ने कामप्रति इमान्दार हुनुपर्छ । साथै धर्यता र लगाव भएमा मानिस लाई आर्थिक अभाव हुँदैन, यसको ज्वलन्त उदाहरण हो, दिभिशा शर्मा । उनी महिला हुन्, तर पुरुष र महिला दुवै कपाल काट्छिन् । उनी नेपालको चर्चित हेयर डिजाइनर हुन् । काठमाडौंको न्यूरोडमा उनको पार्लर छ । एक पुरुष र तीन जना महिला गरी चार जनालाई रोजगारी समेत दिएकी दिभिशाले मासिक करिब चार लाख रुपैयाँ कमाउँछिन् ।

नेपाली चेलीको मेहनतलाई वास्तवमा तारिफ गर्नै पर्छ । हरेकको रहर हुन्छ नर्स बन्ने धेरै पढ्ने तर सबैको रहर कहाँ पूरा हुदैन राजधानीको ब्यस्त शहरमा कपाल काटेर मासिक ३/४ लाख सम्म कमाउछिन् दिभिशा शर्मा अहिले त स्टाप सम्म राखेर ब्यबसाय नै सुरु गरेकी छिन् ।पढाइमा पनि अब्बल दिभिशालाई धेरै म्युजिक भिडियोहरुमा अफर अाए पनि अहिले आफ्नै ब्यबसायलाई अगाडि बढाउने बताउँछिन् ।पछिल्लो समय कैँचीवालीको नामले चर्चित रहेकी दिभिशासँग उनको व्यवसायसहित समग्र विषयमा गरेको कुराकानी यस भिडियोमा हेर्नुहोस् :भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*