यो भिडियो हेरेर तपाइ हासोले मुर्छा पर्नुहुनेछ ।

जोकोही पनि आफ्नो जिवनमा खुशीयाली चाहन्छ । जिवनको मुख्य उदेस्य भनेको पनि आफ्नो जिवन खुशीसाथ सुखमय ढङले बिताउनु हो ।

हासो नै खुशी हो । जो हासिरहन सक्छ्,जो हासमुख छ्,उसैको जिवन सफल हुन्छ र सबैले हासेकै मान्छेलाई मन पराउछन ।

हास्नुका भौतिक्,मानसिक फाइदा त छदै छन्, त्यतिमात्र नभएर हास्नुका स्वास्थ्यसँग सम्बन्धित फाइदाहरु पनि निकै छन ।

स्वस्थ जिवनको लागी हासो निकै आवस्यक छ । सबैसँग सुमधुर सामाजिक सम्बन्ध राख्नका लागी पनि मिठो बोली र अनुहारमा हसाइ हुन जरुरी छ ।

मानिसहरु अहिलेको समयमा आफ्नो कामलाई मात्रै जोड दिन्छन र आफ्नो वस्तविक जिवनको खुशी प्राप्तिबाट वन्चित हुन्छन ।

कामकाजको चापले मानिसहरु हास्नै बिर्सिसके । कामको थकावट र टेन्सनले कयौँ युवा पुस्ताहरु समेत डिप्रेस्ड भएको देखिन्छ ।

त्यसैले मानिसहरुलाई हसाउन र उनिहरुको जिवनमा नयाँ उमङ्ग भर्नका निमित्त थुप्रै हसाउने खालका कार्यक्रम सुरु गरिएको देखिन्छ ।

थुप्रै भिडियोहरुमार्फत पनि यो कोशीस जारी देखिन्छ । केहि हद्सम्म यसले सफलता पाएको पनि देख्न सकिन्छ ।

यस्तै एउटा हसाउने भिडियो तपाइसामु ल्याएका छौँ ।

हेर्नुहोस भिडियो :

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*