यौनक्रिडाका बेला नेपाली पुरुषले गर्ने पाँच गल्ती, जुन महिलालाई मन पर्दैन

एजेन्सी । एक पुरुष र एक महिलाका लागि यौन जीवन जरुरी चिज हो । मानसिक सम्बन्धसंगै शारीरिक सम्बन्ध पनि आवश्यकता हो ।

तर, शारिरीक सम्पर्कको मामलामा पुरुष अलि एग्रेसिभ मानिन्छन् । जुन कुरा महिलालाई खासै मन पर्दैन ।

१, सम्पर्कमा हतारो
पुरुष बेडमा जाने वित्तिकै यौनक्रिडा गर्न चाहन्छ । जबकि महिलालाई यौनक्रिडा अघि रोमान्टिक माहोल मन पर्छ । तर, पुरुषले यस कुराका ख्याल नै राख्दैनन् ।

२, महिलाको भावना बुझ्दैनन
अधिकतम पुरुष यौनक्रिडाको समयमा महिलाको भावना बुझ्दैनन् । महिलाले के चाहिरको छ भन्ने ख्याल गर्दैनन् । जसले यौनक्रिडा गर्न भावनात्मक रुपमा पनि सहज र आनन्दित होस् ।

३, बारम्बार यौन कर्ममा लिप्त
केही पुरुष बारम्बार यौन कर्ममा लिप्त हुने गर्छन् । यसले महिला दिक्क मान्छन् । तर, पुरुषले यसबारे सोचेका हुँदैनन् । आफ्नो इच्छा महिलामाथि लादेका हुन्छन् ।

४, शारिरीक क्रिडामा मात्र ध्यान
पुरुष शारीरिक क्रिडामा मात्रै बढी ध्यान दिन्छन् । समागमन गर्नुभन्दा पहिले गरिने ‘फोरप्ले’ पनि जरुरी हुन्छ ।

५, कुरा गर्दैनन्
समागमनको बेला क्रिडा गर्नुअघि एकअर्काबीच कुराकानी गर्नुलाई महिलाहरु राम्रो मान्छन् । कुराकानीले यौन क्रिडाको माहोलनै मजबुद बताउने गर्छ ।

तर, पुरुषलाई त्यस कुराको कुनै मतलव नै हुँदैन । यौनक्रिडालाई मात्रै बढी प्राथमिकता दिने गर्छन् । एजेन्सी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*