यौन सम्पर्क नराख्नुका डरलाग्दा बेफाइदाहरु ।

मानिसका थुप्रै आदारभूत आवस्यकताहरु हुन्छन । तिमध्य सेक्स एक प्रमुख आवस्यकता हो ।

आनन्द र सन्तुष्टिका लागी मात्र नभएर सेक्स आफ्नो पुस्तालाई अगि बडाउन या अस्तित्व जोगाउन पनि महत्वपुर्ण छ ।

मानव जात मात्र नभएर पृथ्वीका हरेक प्राणिमा यो आवस्यकता हुन्छ र सम्पुर्ण जिवित प्राणिले यसको सम्भोग पनी गरेको पाइन्छ ।

स्वास्थ्यको दृस्टिकोणले पनी शारिरिक सम्बन्ध राख्नु निकै जरुरी छ । नियमी रुपमा सम्भोग गर्नाले परिवारमा खुशी ल्याउनुका साथै आफ्नो स्वस्थ जिवनलाई पनि निकै प्रभावकारी बनाउछ ।

आजभोलि समय अलि फरक छ । मानिसहरु आफ्नो दैनिकी कामकाज बाट त्यती फुर्सतिला समय निकाल्न असमर्थ हुन्छन ।

समय नै पैसा हो भन्दै पैसाको पछी लाग्छन र अरु पारिवारिक कार्यहरुका लागी समय दिन बिर्सन्छन ।

जसकारण आफ्नो सेक्स लाईफमा त्यती समय र ध्यान खर्चन पाउदैनन ।

फलस्वरोप आफ्नो पारिवारिक जिवन धोस्त हुनुका साथै व्यक्तिगत स्वास्थ समेत बाराबाद हुँदै जान्छ ।

नियमित रुपमा यौन सम्बन्ध नराख्ननाको थुप्रै बेफाइदाहरु छन । यसले पुरुषलाई नपुंशक बनाउछ । तपाइको खुशी एकाएक हराउदै जान्छ ।

शारिरिक सम्बन्ध राख्दा विषेस प्रकारका हर्मनहरु सकृय हुन्छन जुन हाम्रो शरिरलाई स्वस्थ राख्न एकदम महत्वपुर्ण मानिन्छ ।

यौन सम्बन्ध नराख्दा यि हर्मनहरु सकृय हुन पाउदैनन जसले गर्दा तपाइको स्वास्थ्य खतरामा पर्न सक्छ ।

यती मात्र नभएर अन्य थुप्रै रोगहरु तथा बेफाइदा छन शारिरिक सम्बन्ध नराख्नुका ।

वृस्तित रुपमा जान्नका लागी -हेर्नुहोस भिडियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*