श्रीमानसँग अनैतिक सम्बन्ध राख्ने युवतीलाई श्रीमतीले सडकमा नांगेझार बनाउदै गरिन रामधुलाई !

एक असल श्रीमतीले सबै कुरा सहन्छन् तर आफ्नो श्रीमान्सँग अनैतिक सम्बन्ध बनाउने र रात बिताउने कुकर्म गर्ने महिलालाई उनीहरुले देखि सहन्नन् ।

यसैबिच भारतको भोपाल टीकमगढमा एक युवतीलाई आफ्नो श्रीमानसंग जलमा रात बिताएपछि ति पुरुषकी श्रीमतीले युवतीको रामधुलाई गरेकी छिन् ।

जुन घटनाका तस्विर र भिडियो समेत सार्वजनिक भएपछि अहिले यो घटनाले चर्को रुप धारण गरेको छ ।

घटनापछि ति श्रीमतीले आफ्नो श्रीमान्सँग अनैतिक सम्बन्ध बनाएकी युवतीलाई लछारपछार मात्रै गरिनन् उनको होश नै उड्नेगरी सातो समेत खाइदिएको भिडियोमा देख्न सकिन्छ ।

घटनापछि प्रहरीले ति महिलालाई सम्झाएर उनका पतीलाई गिरफ्तार गरेको छ ।

लामो समयदेखि पत्नी आफ्ना पतिलाई प्रेमिकासँग रंगेहात समाउने प्रयासमा रहेको बताइए पनि असफल भएपछि महिला आँफै ति युवती बिरुद्ध जाइलागेकी हुन् ।

पति लजमा प्रेमिकासँग बसेको सुइँको पाएपछि पत्नीले उनीहरुलाई देखेपछि हंगामा नै मच्चाइदिएकी हुन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*