समुहामै खेलिन्छ यस्तो खेल जुन हेरेर आफ्नो हासो कन्ट्रोल गर्न सक्नुहुन्न (भिडीयो सहित्)

संसार पनि विचित्रै रहेको छ र विश्वभर यस्ता रमाइला रमाइला खेलहरु हुन्छन् ।

पाश्चात्य देशहरुमा केहि हुल साथीभाई जम्मा भएर यस्तो रमाइला र मन बहलाउने प्रकारका खेलहरु खेल्नु भनेको प्राय सामान्य जस्तै लाग्दछ

तर नेपालीहरुलाई संस्कार र संस्कृतिको हिसाबले पनि सामाजिक रुपमा यस्ता छाडा खेल खेल्न अलि लाज हुने गर्दछन् ।

सावैजनिक रुपमानै श्रीमान्ले श्रीमतीलाई आँखा बन्द गरेर कपडा लगाइदिनुपर्ने खेल हेर्दा निकै रोमाञ्चक लाग्ने गर्दछ ।

सामाजिक रुपमानै खेल्न नसकिने तर रमाइलो खेल हेरेर तपाँइ आफ्नो हाँसो रोक्न सक्नुहुन्छ । भिडियो हेरौं

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*