स्मार्ट फोन पछी आयो अचम्मको स्मार्ट कन्डम , यस्ता छन गजबका सुविधाहरू – हेर्नुस भिडियो

सम्भोगको समयमा तपाईंलाई धेरै किसिमको समस्याले सताइ रहेको हुनसक्छ । जस्तै तपाइको पाट्नर तपाईंको बिर्य छिटै स्खलन हुने कारणले गर्दा शारिरिक सुखको अनुभुती पाइरहेको नहुन सक्छ ।

यस्तै थुप्रै किसिमको समस्याहरु आएर तपाईंको सेक्स लाईफ नराम्रो भएको हुन सक्छ । तर अब तपाईंले चिन्त्ता लिनु पर्ने कुनै आवस्यक छैन किनकी अब आइसकेको छ स्मर्ट कन्डम ।

यसलाई इ-कन स्मार्ट कन्डम भनिन्छ । जस्ले सम्भोगको समयमा तपाईंको साथीको पर्फोर्मन्सको बारेमा बताउछ । यसलाई २०१६ देखी बजारमा ल्याइएको छ । यस्लाई कन्डमको माथिल्लो भागमा लागाएर सम्भोग गर्दा तपाईंको सम्भोगको शक्ती पनि बड्ने बताइएको छ ।

थप जानकारीका लागी हेर्नुस भिडियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*