News

रबि लामिछानेलाइ सञ्चार मन्त्री बास्कोटाले भने , पत्रकारको काम छापा हान्ने होइन,लेख्ने हो

कुनै पनि कार्यक्रममा सरकारका प्रवक्ता सञ्चार मन्त्री गोकुल बास्कोटा पत्रकारलाई आलोचना गर्न थालिहाल्छन् । मन्त्री बास्कोटाले सोमबार पनि पत्रकारलाई राम्रैसँग सम्झाए । उनले यो पनि भने( लडाइँ त बाँकी छ यो देशमा १ कञ्चनपुरकी बालिका […]

News

भारतको ‘सेमिफाइनल’ चुनावमा मोदीलाई ठूलो धक्का

मंगलबार पाँच भारतीय राज्यको मतगणना सुरू भएपछि पञ्जाब राज्यका मन्त्री तथा भारतीय राष्ट्रिय कंग्रेसका नेता, पूर्व क्रिकेटर नवोजितसिंह सिद्दुले टेलिभिजन अन्तर्वार्तामा भने- नराम्रा दिन जानेवाला छन्, राहुल गान्धी आउनेवाला छन्। उनको यो भनाइ अघिल्लो चुनावमा […]

News

भ्रष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषण गर्नेहरु नै भ्रष्टाचारीः प्रधानमन्त्री ओली

काठमाडौँ , २४ मङ्सिर – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषण गर्नेहरुले नै भ्रष्टाचार गरेको बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग […]

News

ब्रेकिङ्ग: म्याक्सिकोकी सुन्दरीले जितिन मिसवल्ड २०१८ को ताज

२२ मंसिर, काठमाडौं । मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्स जितेकी छन् । चीनमा शनिबार सम्पन्न फाइनलमा चार देशकी सुन्दरीलाई पछि पार्दै उनी विश्वकै सुन्दरी बनेकी हुन् । चीनमा भइरहेकाे मिस वर्ल्ड […]

Rochak

शृङ्खला खतिवडाले मिसवल्ड जितुन वा नजितुन तर लाखौं नेपालीको मन जितिसकिन

बिबिसी, यतिबेला धेरैको कौतुहलता भोलि चीनको सान्यामा हुने मिस वर्ल्ड २०१८ तिर मोडिएको छ, जहाँ नेपाल सुन्दरी शृङ्खला खतिवडा एक दाबेदारको रुपमा प्रतिस्पर्धामा छिन्। प्रतियोगिताको नतिजा भोलि सार्वजनिक हुनेछ, तर त्यसअघि नै लाखौं नेपालीहरूले उनको […]

News

को हुन् ओलीलाई अन्तिम प्रधानमन्त्री भन्ने खड्का ?

काठमाडौं, २१ मंसिर । शाही युवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा शाही यूवा शक्ति, नेपालले आगामी पुष १ गते […]

News

आफ्नै कार्यालयमा गगनलाई देखेपछि किन झस्किए मेयर शाक्य ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले कमलपोखरी पुनर्निर्माणमा भएको ढिलाइका बारेमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग जानकारी लिएका छन् । मंगलबार कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यसहित महानगरपालिकाको कार्यालय सुन्धारा पुगेका थापाले […]

News

विद्यार्थीलाई बलात्कार गर्ने प्राध्यापक होटेलबाट रंगेहात पक्राउ, युवतिको उद्धार (भिडियो)

काठमाडौं, ५ मंसिर । नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै विद्यार्थी र किशोरीहरुलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ । कोलकत्ता घर भई […]

News

जापानमा तेल भर्ने क्रममा आकाशमै दुई अमेरिकी विमान ठोक्किए, ६ सैनिक बेपत्ता

एजेन्सी। जापानमा बिहिबार तेल भर्ने क्रममा दुई अमेरिकी विमान एक आपसमा ठोक्किएका छन् जसका कारण ६ नौसैनिक हराइरहेका छन् । यसबारे अमेरिकी रक्षा अधिकारीले जानकारी दिएको हो । अधिकारीका अनुसार एफए–१८ हर्नेट जेट फाइटर र […]