नेपालि सबिना जो संसार कै सबै भन्दा राम्रो अक्षर लेख्ने गर्छिन हेरेर १-१ सेयर गरिदिनुहोला

भनिन्छ लेखन एउटा कला हो सबै मानिस हरु संग १-१ किसिम को कला हुने गर्दछ कोहि नाच्न कोहि गाउँ कोहि खेल्न कोहि पौडिन कोहि दौडन सक्ने क्षमता का हुन्छन भगवान ले सबैलाई एक एक क्षमता दियर पठाएका हुन्छन भन्ने बिस्वास हामीले गर्ने गरिन्छ त्यहि क्रम मा नेपाल मा पनि निकै प्रतिभा भएका मानिसह हरु रहदै आएका हामीले देखेका हौ त्यहि प्रतिभा मध्ये एक जना बहिनि जो सबै भन्दा राम्रो अक्षर लेख्न सक्ने भनेर चिनिन्छन  ।

यिनी हुन् सबिना मगर। कम्पुटरले प्रिन्ट गरे जस्तो उत्कृस्ट अक्षर लेख्ने क्षमता भएकी नेपाली बालिका। अक्षर त हर कोहि लेख्छन तर कम्प्युटरको जस्तो एकनास र उत्कृस्ट लेखन गर्न सक्ने मानिस बिरालै भेटिन्छन। यी बालिकाको अक्षर देख्दा हर कोहि मोहित हुने गर्छ। अक्षर पनि यति राम्रो छ कि हेर्ने जो कोहि पनि यस्तो अक्षर लेख्ने क्षमता ममा भै दिए हुन्थ्यो भन्ने कल्पना गर्छन।

उनि जति राम्रो लेख्छिन तेती नै राम्रो गीत पनि गाउछिन। अहिले सबिना मगर समता स्कुल मा अध्ययन गरिरहेकी छिन। सुरु देखिने आफ्नो अक्षर राम्रो नभएपनि पछि आफ्नो अक्षर राम्रो बनाउन निकै मेहेनेत गरेको बताइन। सकेको बढी निरन्तर लेखिरहने गरेको कारण र राम्रो बनाउने आफ्नो प्रयास का कारण यस्तो सम्भब भएको बताउचिन। आफुले किताबमा भएको अक्षर अनुसार हेरेर जस्ताको तस्तै बनाउने प्रयास गरेर सम्भब भएको सबिना बताइन।

कम्जोर आर्थिक अबस्थाका कारण अहिले उनि समता स्कुल मा पढीरहेको बताउछिन। प्रतिभा हरेक मानिसमा हुन्छ तेस्लाई खोज्नु पर्छ भन्ने यी नानीले साबित गरिदिएका छन्। किताबमा लेखिने धेरै हालको लिपिमा उनि लेखेर सिक्ने प्रयास गरेर सफल भएको उनि बताउछिन।

हेर्नुस भिडियो

यो पनि पढ्नुहोस >>

भारतको पञ्जाब राज्यद्धारा महिलालाई निशुल्क शिक्षाको घोषणा….(हेर्नुहोस पुरा बिबबण)

नयाँ दिल्ली । भारतको पञ्चाब राज्यले महिला दिदिबहिनीहरुका लागि निशुल्क शिक्षाको घोषणा गरेको छ ।पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंह नेतृत्वको राज्य सरकारले नर्सरी देखि पिएचडी सम्म सरकारी स्कुलमा निशुल्क शिक्षाको घोषणा गरेको हो । भारतमा महिलाका लागि निशुल्क शिक्षाको घोषणा गर्ने पञ्जाब पहिलो राज्य बनेको छ ।मुख्यमन्त्री सिंहले राज्य सरकारको नाममा सम्बोधन गर्दै अब किताबदेखि सबै कोर्स महिला दिदिबहिनिका लागि फ्रि हुने घोषणा गरेका हुन् ।यो लागू भने आउँदो शैक्षिक बर्षबाट हुने छ । आफ्नो चुनावी बाचा पुरा गर्ने प्रतिवद्धता सहित मुख्यमन्त्री सिंहले करिब १३ हजार स्कुलहरुमा र ४८ सरकारी कलेजमा फ्रि वाइफाईको घोषणा समेत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। इ हुलाकी

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*