रुपा लाइ रातिमा केटाहरुको फोन आएर छाडा छाडा बोलेपछि कृष्ण ओलीले भाबुक भएर एसो भने

१ वर्ष पहिले बिद्धुतिय काम गर्दा करेन्ट लागेर दुवै  हात खुट्टा गुमाएका कृष्ण ओली अहिले कृतिम हात खुट्टा हालेर नेपाल फर्किएका छन उनकी श्रीमती रुपा लाइ अचेल नचिनेको नम्बर बाट निकै फोन आउने गरेको एक मिडियालाई अन्तरबार्ता दिने क्रम मा उनले बताए राति राति कल आएर सताउने गरेको बताएका छन् दुखेसो पोखेका छन |

कृष्णकी श्रीमती रुपालाई रातीराती नचाहिँदो नम्बर बाट फोन आउने भएका कारण चिन्तित बनेका हुन् । रूपा ओली सामाजिक सञ्जालमा सक्रिय रहेकी छिन् । रुपालाई सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जमा केही फटाहा मानिसहरूले अनावश्यक फोन गरी दुख दिने गरेका छन् । जसका कारण दुवै जना एकदमै चिन्तित रहेका छन् । हुन त रूपा एकदमै राम्री पनि छिन् । राम्री केटीलाई जसले पनि मन पराउने गर्छ । तर एक विवाह बन्धनमा बाँधिएकी नारी र कृष्णलाई परेको त्यो दुखमा कुनै किसिमको माया ममता, साथ र हौसलाको कुनै कमीकम्जोरी हुन दिइनन् रूपाले । एक नारी भएर पनि उनी कति बेलै हरेस खाइनन् । यो युगको मुनामदनको रूपमा चिनिन्छ कृष्ण रूपा जोडिलाई ।

तर रुपालाई अनावश्यक रूपमा विभिन्न प्रकारका असभ्य शब्दहरू प्रयोग गरी दुख दिन डिस्टर्भ गर्नु भनेको पक्कै पनि राम्रो कुरा होइन । त्यति मात्र नभएर रुपालाई केही फटाहा व्यक्तिहरूले असभ्य शब्दहरूको प्रयोग गरेर म्यासेज पनि पठाएका रहेछन् । फोन गर्दा रुपाले उठाउँदा बोल्ने र कृष्णले उठाउँदा काट्ने केही व्यक्तिले गरेका रहेछन् । कृष्ण यो कुरालाई लिएर केही भावुक भएका छन् र उनले त्यस्तो नराम्रो काम नगरिदिन पनि सबैलाई आग्रह गरेका छन् । भिडियो हेर्नुहोस्ः

पोखरा । टिकटक की कमेडी क्वीन अमिता गुरुङको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय युवा पुस्तामा टिक टक लोकप्रिय बन्दै गएको छ । कतिपय त टिकटक बाटै आफ्नो पहिचान बनाउन सफल भइसकेका छन् । टिकटकले गर्दा म्युजिक भिडियो देखी मोडलिङ सम्म गरिसकेका छन् । त्यस्तै टिकटकमा एकदमै चर्चामा रहेकी एक हुन अमिता गुरुङ । उनको पोखरामा बस्छिन् । उनलाई धेरैले टिकटक कमेडी क्वीन नामले चिन्ने गर्छन् । उनी टिकटक बाटै भाइरल भएकी छिन्। उनले धेरै जसो कमेडी अभिनय गरेकी हुन्छिन् । उनले गरेका टिकटक भिडियोहरू दर्शकहरूले निकै रुचाउने गरेका छन् ।

अमितालाई टिकटकमा लगभग ६ लाखले पछ्याएका छन् । टिकटक मा मात्र नभएर अमिता म्युजिक भिडियोमा पनि आइसकेकी छिन् । उनले खेलेको पहिलो म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । एक तारेको शब्द र सुशान्त गौतमको सङ्गीत रहेको मसिंर बोलको गीतमा सन्तोष लामाको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा सन्तोष र अमिता नै फिचर्ड छन् । पहिलो भिडियोमा नै अमिताले राम्रो काम गरेकी छिन् । भिडियो हेर्नुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*