इलाम घुम्ने क्रम मा तेरियाको सुन्दर तस्बिरहरु (फोटो फिचर )

तेरिया मगर रुपन्देहीको रुद्रपुर मा जन्मेकी हुन् उनि सानै उमेर देखि नाच्नमा निकै अब्बल थिइन र १४ बर्सकै उमेर मा इन्डियामा हुने डान्स इन्डिया डान्स लिटिल मास्टर को उपाधि समेत जित्न सफल भैसकेकी थिइन् अनि पुन २ वर्ष पछी उने अर्को डान्स रियालिटी शो झलक दिख ला जा को पनि उपाधि जित्न सफल भएकी थिइन् , अहिले उनि निकै सुन्दर र कामुक भैसकेकी छिन उनि अहिले छुट्टी मनाउन नेपाल आएकी छिन र पुर्ब इलाम तिर घुम्न निस्केकी छिन हेरौ उनका यी सुन्दर मन लोभ्याउने तस्बिर हरु |

तेरिया मगर घर रुपन्देही जिल्लाको रुद्रपुरमा पर्छ । उनले आफ्नो नृत्य बाट नेपाल र भारत बाट धेरै उपाधि जितिसकेकी छिन्। उनी सानै उमेर बाट नृत्यको अभ्यास गर्दै आएकी थिइन् । सन् २०१४ मा चर्चित भारतीय रियालिटी सो ‘डीआईडी लिटिल मास्टर’को विजेता बनेकी तेरिया त्यस लगतै उनी फेरी अर्को भारतीय रियालिटि सो ‘झलक दिखला जा’मा समेत विजेता बनिन् । १४ वर्षको उमेरमै चर्चीत रियालिटि सो को बिजेतापछी उनी निकै चर्चामा आएकी थिइन् । ’ तेरिया भविष्यमा कोरियोग्राफर बन्न चाहन्छिन् । अभिनयलाई पनि अगाडि बढाउन चाहन्छिन् । केही समय भारतमै करिअर बनाउने सोचमा छिन् उनी । १४ वर्षे उमेरमा डान्स इन्डिया डान्सको उपाधि जितेकी उनी अहिले १८ वर्षे जवान भएकी छन्।

तेरिया देश विदेशका कार्य्रकममा समेत निकै व्यस्त रहेकी हुन्छिन् । केही समय पहिले चलचित्र ‘वीर विक्रम २’को प्रिमियरमा काठमाण्डौ आएकी थिइन् । तेरिया मगरको बसाइ नेपालमा भन्दा बढी भारतमा हुने गरेकोले उनको बारेमा खबर कम आउने र मिडियामा समेत देखिन्नन् । उनी गायन क्षेत्रमा पनि अब्बल छिन्। केही समय पहिले आफ्नो सुरिलो आवाजमा पहिलो पटक कभर गीत स्वर दिएकी छिन् । उनले “तिम्रो माया बाँधेर राख” गीतको कभर गीत बनाएकी हुन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै एक्टिभ रहेकी हुन्छिन् । फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा उनकाफलोअर्स पनि निकै छन्।विभिन्न फोटो तथा भिडियो सेयर गरिरहन्छिन्। प्रत्यक्ष लाइभमा आएर फ्यानसँग पनि कुरा गरिरहेकी हुन्छिन्। हालै उनले आफ्ना फ्यानका लागि सामाजिक सञ्जालमा प्रकृती सँग रमाउँदै नेपालमा घुमेका केही नयाँ तस्विर सार्वजनिक गरेकी छन्। तेरियाका अन्य तस्विररूः

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*