
नेपाललाई यूएईसँगको दुबै शृंखलामा जिताएर क्रिकेटर सन्दिप लामिछाने अस्ट्रेलियामा, मेलबर्न स्टार्सले गर्यो यसरी स्वागत
काठमाडौं – नेपाललाइ बिश्वसामु चिनाउन क्रिकेट खेलाडी हुन् सन्दिप लामिछाने । उनी आइपियल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।विश्वकै धनि क्रिकेट लिग इन्डियन प्रिमियर लिग आइपियल टि २० खेलेपछि उनी पुनः चर्चाको शिखरमा छन् । […]