News

कलाकार दीपकराज गिरी भन्छन्, देश नै मेरो होइन भन्नेलाई गोली हान्नुपर्छ

राज्य विप्लवको मुद्दामा जेल सजाय भुक्तान गरेको सीके राउतलाई एकाएक रिहा गरेर सरकारले हिरो बनाएपछि नेपाली राजनीति तीव्र ध्रुवीकरण भएको छ । राउतले मधेसलाई छुट्टै राज्य हुनुपर्ने माग गरेपछि आमजनता आक्रोशित भएका छन् ।नेता, पत्रकार, […]

News

अत्यधिक मादक पदार्थ सेवन गरि तीब्र गतिमा मोटरसाइकल चलाएको आरोपमा दुई प्रहरी निलम्बित

१८ माघ, काठमाडौं । अत्यधिक मादक पदार्थ सेवन गरेर तीब्र गतिमा मोटरसाइकल चलाएको आरोपमा दुई जना प्रहरी निलम्बनमा परेका छन् । निलम्बित हुनेमा महानगरीय प्रहरी परिसर, काठमाडौंमा कार्यरत जवान मिलन ढुंगाना र महानगरीय प्रहरी वृत्त, […]

News

एक वर्षमै २६ शान्ति सेना मारिए

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसङ्घबाट शान्ति स्थापनाका लागि खटिएका मध्ये सन् २०१८ मा २६ जना शान्ति सेनाको मृत्यु भएको छ । राष्ट्रसङ्घको नेतृत्वमा खटिएका ३४ मध्ये २६ जना राष्ट्रसङ्घका कर्मचारीको मृत्यु भएको हो भने अरु आठ […]

News

सामुहिक हत्या योजनालाई विफल पारेको भेनेजुयली अधिकारीको दावी, कसले हत्या गर्न चाहन्छ यिनीहरुलाई ?

भेनेजुयलाको विपक्षीद्वारा केही सरकार पक्षधर नेता तथा सैनिकको ‘सामुहिक हत्या योजना’ बनाएपनि यसलाई सुरक्षा फौजले विफल पारिदिएको गृहमन्त्री नेस्टोर रिभेरलले बिहीबार बताउनुभएको छ । भेनेजुयलाको अतिवादी दक्षिणपन्थी समूहले केही राजनीतिक तथा सैनिक अधिकारीको सामुहिक हत्या […]

News

एसियाकै धनाड्य मुकेश अम्बानीका छोराछोरीले कति पाउथे पकेट खर्च ? सुनेर पर्नु छक्क हुनेछ रोचक ख

काठमाडौं । एसियाकै सबैभन्दा धनाड्य व्यक्ति मुकेश अम्बानीको लाईफ स्टाईल कुनै राजा महाराजाले भन्दा कम छैन। अम्बानीकी पत्नी निता आइपिएलकी मलिक हुन् र बेला बेलामा उनि सामाजिक संजालमा चर्चामै रहने गर्छिन्। तर एसियाकै सबैभन्दा धनाड्य […]

News

प्रचण्डकाे विज्ञप्तिपछि असन्तुष्ट बनेका अमेरिकी राजदुत सरकारले बोलाएको ‘कूटनीतिक ब्रिफिङ’मा आएनन्

काठमाडौं । सरकारले शुक्रबार बोलाएको कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलमा अमेरिकी राजदूत र्‍याण्डी बेरी आएनन्। भनेजुएलाको राजनीतिक संकटका विषयमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्तिपछि असन्तुष्ट बनेको अमेरिकाका राजदूतको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कूटनीतिक […]

News

माया त कति लाग्छ लाग्छ, तर पनि अब हामी सँगै जिन्दगी बिताउन सक्ने अवस्थामै रहेनौं !

‘तिमीले महिलाको मात्र हैन, पुरुषका बारेमा पनि लेखेको देख्छु, आज मलाई तिम्रो सहयोग चाहिएको छ, मिल्छ भने आजै भेटाैं न ।’झण्डै एकवर्षसम्म भेट हुन नपाएको एकजना पत्रकार साथीले अस्ति फोन गरेर अत्तालिँदै यसो भने । […]

News

धुर्मुससुन्तली फाउन्डेसनलाई दिइएको जग्गाविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं : मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण गर्न सम्झौता गरेको हो। फाउन्डेसन र उक्त महानगरबीच रंगशाला बनाउन सम्झौता भएपछि विवाद भएको हो। सर्वोच्च अदालतमा मुद्दा परेको जग्गामा […]

News

कक्षा २ मा पढ्ने यी ६ वर्षका बालकलाइ स्कुल पुग्न र घर फर्किन ८ घण्टा लाग्छ

अर्घाखाँची: सुन्दर बलाल ६ वर्षका भए। शीतगंगा नगरपालिका–१० सिद्धारा तारिकेका उनी २ कक्षामा पढ्छन्। उनी अक्षर चिन्दै छन्। तर यसका लागि सुन्दरले तिरेको मूल्य हिसाब गरेर साध्य छैन। हरेक दिन स्कुल आउजाउ गर्न उनलाई आठ […]

News

सभामुख महरा आज दाङ आउँदै

घोराही । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा आज दाङ आउँदै छन् । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको भोली हुुन थालेको साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन महरा दाङ आउन थालेका हुन् । आज रोल्पा […]